Total Pageviews

Tuesday, May 6, 2025

for class 12

 

अन्तरप्रदेशिक सम्बन्ध तथा यसको आवश्यकता महत्त्

  • विभिन्न प्रदेशहरूको आआफ्नै अन्तरप्रदेशिक सम्बन्ध हुनु आवश्यक छ। प्रदेशहरूबीचको विशेषता छुट्टाछुट्टै भएकाले विकासका लागि अन्तरनिर्भरता सहकार्यको भावना हुनु आवश्यक मानिन्छ।
  • कुनै पनि प्रदेश सबै कुरामा आत्मनिर्भर बन्न सक्दैन। एक प्रदेशको आवश्यकता पूरा गर्नका लागि अर्को प्रदेशको सहयोग चाहिन्छ।
  • कतिपय साझा प्रदेशस्तरीय सरोकारका मुद्दाहरूमा पनि परामर्श सहकार्य गर्नु परिपर्दछ।
  • एक प्रदेशले अर्को प्रदेशलाई सहयोग नगरेमा साझा स्वार्थ स्थानीयतामा कठिनाइ उत्पन्न हुन्छ।
  • प्रदेशबीचको आपसी सम्बन्धले राष्ट्रिय एकतालाई मजबुत पार्दछ। त्यसैले सङ्घीय राज्यमा अन्तरप्रदेशिक सम्बन्ध बलियो हुनु आवश्यक मानिन्छ।

अन्तरप्रदेशिक सम्बन्धको औचित्य (आवश्यकता तथा महत्त्व):

  • () अन्तरप्रदेशिक सम्बन्धले राष्ट्रिय एकतालाई बलियो बनाउँछ।
  • () सामाजिक सद्भाव तथा सहिष्णुता कायम हुन्छ।
  • () सहयोग सहकार्यको भावनामा वृद्धि हुन्छ।
  • () राष्ट्रिय अखण्डता, लोकतान्त्रिक आचरण सामाजिक एकता मजबुत हुन्छ।
  • () स्रोत साधनको उपयोग भई देश विकासमा सहयोग मिल्छ।
  • () व्यापार व्यवसायले विकसित बन्ने अवसर पाइन्छ।
  • () प्रादेशिक विकासको अन्योन्याश्रित सम्बन्ध हुन्छ।

 

No comments:

Post a Comment

Class 11 First Terminal Examination few notes, and model questions

  https://drive.google.com/file/d/1JlkdIMoOD3lRqclA0GPJiCpcmKsAtvJY/view?usp=sharing